Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ बैशाख १३ गते मङ्गलबार

नेकपा एमालेबाट कृष्णपुर नगरपालिका २ को वडाध्यक्षका उम्मेदवार जय नारायण जोशी बिरुद्धमा उजुरी परेको छ ।     स्थानीय दिपेन्द्र बहादुर पालले वडाध्यक्ष जोशी बिरुद्धमा निर्वाचन आयोग कृष्णपुर नगरपालिका निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन । प्रकास रावल एकै व्यक्तिले एमाले अध्यक्षका उम्मेदबार जयनारायण जोशी र समाजवादीका अध्यक्ष जितेन्द्र रावलको सर्मथक प्रस्तावक बसेकाले दुई उम्मेदवारको एकै व्यक्ति सर्मथक प्रस्ताव प्रस्ताव बसेकाले उम्मेदवारी रद्द गर्नका लागि माग अघि सारेको छ । ‘मैले हिजै आयोगमा उजुरी दिन खोजेको थिए, ‘दिपेन्द्र पालले भने, ‘आयोगका कर्मचारीले जय नारायण जोशीको उजुरी स्वत रद्द हुन्छ, बरु जितेन्द्र रावल बिरुद्धमा हाल्नु भन्यो, आज आयोगले त्रृटी भन्दै नामावली प्रकासित गर्यो ।’ उजुरीकर्ता सहितले रातीभरीमा आयोगका कर्मचारीले सेटिङ्ग गरेर सच्याएर नामावली प्रंकासित गर्ने मतियारको भूमिका निर्वाह गरेको भन्दै छानबिनको माग अघि सारेका छन । तर निर्वाचन आयोगको कार्यालय कृष्णपुरले गल्ती भएको स्वीकार गर्दै पुन सुचना प्रकासित गरेको छ । यस बारेमा कृष्णपुरका निर्वाचन अधिकृत नरेन्द्र बुृढासंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । उनीमाथि उम्मेदवारी दर्तादेखि नै राजनीतिक पुर्वाग्रही राखेकाले मतदानदेखि गणनासम्म कतै संस्कापद भूमिका निर्वाह गर्ने हुनकि भनेर दलहरुले चिन्ता व्यक्त गरेका छन ।                                         गैर कानुनी काम भएको विषयमा उजुरी दिन जाँदा समेत स्वत रद्द हुने भन्दै कर्मचारीले फकाईदिएको प्रकरणले समेत कृष्णपुरमा आयोगको कार्यालय नेतृत्व, कर्मचारीप्रति थप आशंका गरिएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>