Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७९ बैशाख १४ गते बुधबार

काेभिड समयमा महाकालि अस्पताल कुशल ब्यावस्थापन गरि नाम कमाएका बाेक्सर उप मेयरकाे प्रर्तिस्पर्धामा ।

 महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर) अहिले चुनावी मैदानमा छन ।

३० बैशाखमा हुने लागेको स्थानीय तहको चुनावमा महाकाली अस्पतालका निर्वतमान अध्यक्ष बोक्सर चुनावी मैदामा उत्रिएका हुन । बोक्सरले नेकपा माओवादी केन्द्रका तर्फबाट उपप्रमुखको टिकट पाएका थिए । माओवादी केन्द्र कञ्चनपुर क्षेत्र नम्बर ३ का इन्चार्ज समेत रहेका बोक्सर अहिले उप प्रमुखको यात्रामा छन । नेकपा माअ‍ोवादी र नेकपा एकिकृत समाजवादी विच भएको भागबण्डामा आधारमा माओवादी केन्द्रले भीमदत्त नगरमा उपप्रमुख पाएको थियो ।

बिग्रीएको रिर्फर सेन्टरका रुपमा परिचित महाकाली अस्पताल सुधार गरेर चर्चा र लोकप्रियता बटुलेका बोक्सरले दुई पटक कोरोना महामारीका बेला आफै खटिएका थिए । शिक्षकबाट राजनीतिकमा आएका बोक्सरले महाकाली अस्पतालको मुहारै फेरेपछि विभिन्न सरकारी तथा गैर सरकारी निकायबाट सम्मान पाएका थिए । बोक्सरले महाकाली अस्पताल बृद्धि विकासका लागि गरेको योगदानको स्थानीयले समेत चर्चा गर्दै बोक्सर उप प्रमुख होईन प्रमुखमै आउनुपर्ने नेता भएको प्रतिकृया दिईरहेका छन । महाकाली अस्पताल सुधारका लागि अहमभूमिका निर्वाह गरेका बोक्सरलाई अधिकाँसले नदेखेपनि नामबाट चिन्छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>