Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७९ बैशाख १४ गते बुधबार

बाम गठबन्धनको संयुक्त निर्वाचन परिचालन समिति बेदकोटमा गठन

कञ्चनपुरको बेदकोट नगरपालिकामा बाम गठबन्धन (नेकपा एकिकृत समाजवादी र नेकपा माओवादी केन्द्र)विच संयुक्त निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

बुधबार बेदकोट नगरका बाम गठबन्धन दल माओवादी समाजवादीले चुनाव प्रचार प्रसारका लागि बाम गठबन्धनको निर्वाचन परिचालन समिति गठन गरिएको हो ।

बाम गठबन्धनका उम्मेदवार जिताउनका लागि परिचालन मुल समिति गठन गरिएको निर्वाचन प्रचारप्रसार समिति संयोजक प्रबिन बोगटीले बताए । उनका अनुसार नेकपा एकीककृत समाजवादीका युवा नेता बीर बहादुर बुढाथोकीको संयोजकत्वमा मुल निर्वाचन परिचालन समिति गठन गरिएको छ । सह संयोजकमा माओवादी  नेता डम्बर भाट(कञ्चन)लाई जिम्मेबारी दिईएको छ । आर्थिक परिचालन पनि बुढाथोकी र अन्तरपाटी आचार संहिता निर्माणका लागि डम्बर भाट(कञ्चन)लाई जिम्मेबारी दिईएको छ ।

नगर घोषणपत्र निर्माण नन्द सिह सार्की, युवा परिचालन योगेश साउद, सुचना संकलन उप समिति दलबिर टमाटा, विवाद समाधान कार्यालय व्यवस्थापन राजेन्द्र भण्डारी र साँस्कृति उपसमिति लालमणी जोशीलाई जिम्मेबारी दिईएको छ । बेदकोटमा माओवादी समाजवादीको संयुक्त बाम गठबन्धनले प्रचारप्रसार गर्दै चुनावमा होमिएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>