बिध्यार्थि जिवनमा केहि गनुपर्छ भन्ने सोचले कराते सिक्न गए खेल्दै पढदै कराते सिकियो । यहि क्रममा देश सेवा गर्ने तिब्र चाहनाले सेनामा भर्ना खुले पछि सेनामा भर्ना हुन प्रयास गरियो सेनामा भर्ना भएपछी १७ वर्ष सेनामा सेवा गरियो सेनामा सेवा बाहेक जिवन जिउन आवश्यक आर्थिक पाटो समेत ब्यावस्थापन भयो । अव पेन्सनले आर्थिक रुपमा जिवन चलेको छ । युवाँ अवस्थामा गाउँ आएपछी अव यत्तिकै बसेर हुदैन गाउका कैयन समस्या छन तिनलाई केहि गरी पार लगाउनु पर्ने सोचेर राजनितिमा प्रबेश गरे ।
पार्टी र समाजमा भएका आफन्त गाउलेहरुले स्थानिय चुनावमा वडाको नेचृत्व गनु पर्ने भन्री अगाडी सारेर अगाडी बढेको पहल थापा बताउछन । अव वडा बासिको सहयोगमा नेकपा एमाले तर्फबाट चुनावी प्रर्तिस्पर्धामा छु थापा बताउछन । थापा नेतृत्वमा सदस्यहरु गोकरण धामी, भान बहादुर बिष्ट, रामवती राना, शान्ती सार्कि चुनावी मैदानमा छन ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया