Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ बैशाख १६ गते शुक्रबार

शैक्षिक संस्थाका कुशल ब्यावस्थापक वडा ब्यावस्थावनको प्रर्तिस्पर्धामा ।

गोदावरी होटल म्यानेजमेन्ट ईन्सच्यिुटका प्रिन्सिपल रहेका महेन्द्रनगरका जनज्योति, बालजागृति कलेजमा अध्यापन गराएका युवा भिमदत्त वडा नम्बर १७ को वडा अध्यक्ष उमेदबार बनेका छन । 
बिध्यार्थि जिवन पछी निरन्तर महेन्द्रनगरमा होटल ब्यावस्थापन सिकाई रहेका बिनोद प्रसाद भट्ट आफु जन्मिएको हुर्किएको वडाको अवस्था तुलनात्मक कमजोर रहेको देखेर वडाको सक्षम ब्यावस्थापन गर्ने सोच बनाएर अगाडी बढेको बताउछन । 
उनि नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीको गठबन्धन बाट प्यानल सहित उमेदबारी दिएका छन । उनी आफ्नो जिवन भरि यहि वडामा रहि सामाजिक ब्यावहारहरुमा रहेका कारण वडाबासिले आफुलाई निर्वाचित गर्नेमा आफु ढुक्क रहेको बताउछन । 
अध्यक्ष संगै सदस्यमा कृष्ण ओड, दिल बहादुर कोली, सुसिला भट्ट, र सरिता सेरालो उमेदबारका रुपमा रहेका छन । 

 


 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>