कैलालीको गौरीगंगा नगरपालीकामा २७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । नगरपालीकामा स्थापीत निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी फिर्ता लिएका हुन् । नगरपालीकाका निर्वाचन अधिकृत निराजन पाण्डेका अनुसार मेयरमा १ जना, उप मेयरमा १ जना, वडा अध्यक्ष १० जना, सदस्य खुला ९ जना, महिला सदस्य ५ जना र दलित महिला सदस्य १ जना गरि २७ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया