बेलडाडि गाउपालिकामा परेका उमेदबारि मध्ये गाउपालिका अध्यक्षमा अहिमान सिह थापामगर राजमाे र स्वतन्त्र उमेदबारि दिएका रासना थापा मगरले उमेदबारि फिर्ता लिएका छन ।
३ वडा अध्यक्षका उमेदबार वडा न १ मा मीन बहादुर शाह राजमाे , वडा नम्बर ४ मा कृष्ण लाल चाैधरि स्वतन्त्र, वडा नम्बर ५मा दासु राना राजमाेले उमेदबारि फिर्ता लिएका छन ।
याे संगै एमालेका महिला सदस्य सरस्पति देबि साउद, राजमाेका वडा सदस्य भगवान दास राना, जसपा का वडा सदस्य बहादुर डगाैरा, समाजवादिका वडा सदस्य सुकमाया दमाइ र स्वतन्त्र कर्ण सिह मडैले उमेदबारि फिर्ता लिएकाे निर्वाचन अधिकृत काे कार्यालय बेलडाडिले जनाएकाे छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया