Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख १६ गते शुक्रबार

शुक्लफाँटा ८ मा जप्रेलकाे उमेदबारि फिर्ता पछि माओवादि केन्द्रमा उत्साह ।
उमेदबारि फिर्ता पछि उत्साह बाड्दै शुक्लफाँटाका नेताहरु ।

शुक्लफाँटा ८ मा तिलक जप्रेलकाे उमेदबारि फिर्ता पछि माओवादि केन्द्रमा उत्साह छाएकाे छ ।   बिगत चुनावमा बहादुर सिह महरा नेतृत्वमा माओवादि केन्द्रले बिजय प्राप्त गरेकाे थियाे । महरा लाई पार्टिले यश पटक पनि दाेहर्याएकाे छ ।
महरा प्रदेशभरिमै चर्चाका वडा अध्यक्ष थिए उनले आफ्नाे कार्यकालमा बिकट गाउमा सडक नालि कमसल संरचना र सामाग्रि निर्माण गर्दा आफै अग्रसर भएर भत्काउने, जंगलि जनाबरकाे आक्रमण बाट जाेगाउन लगातार सामाजिक संजाल बाट सचेतना गरिरहेका देखिन्थे भने बन जंगल संरक्षणमा पनि राम्राे काम गरेका त्यहाका स्थानिय धन बहादुर चाैधरि बताउछन  बताउछन ।
यस्ता क्रान्तिकारि काम गर्ने युवा अध्यक्ष उमेदबार हुदा केन्द्रकै अर्का युवा नेता तिलक जप्रेलले स्वतन्त्र बाट उमेदबारि दिएपछि कमजाेर परिन्छ कि वडामा भाेट बाडिन जान्छ भन्ने परेकाे थियाे अब जप्रेलले पार्टिकाे निर्देशनमा उमेदबारि फिर्ता लिए संगै वडा शुक्लफाँटा नगरमा वडा नम्बर ८ सहज जित्न सकिने भनेर उत्साह छाएकाे छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>