Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
दार्चुला
२०७९ बैशाख १६ गते शुक्रबार

महाकालि नगरमा उपमेयर पन्त समेत क कस्ले लिए उमेदबारि फिर्ता

भाेजराज जाेशी-                                      महाकाली नगरपालिकाका उपमेयर स्वतन्त्र उम्मेदवार - आनन्दी पंत भट्ट ले आफ्नाे उमेदबारि फिर्ता लिएका छन ।
त्यसैगरि वडा नम्बर ३ काेअध्यक्षमा स्वतन्त्र बाट बागि उम्मेदवार  प्रेम सिह महर,सदस्य  माधव प्रसाद भट्ट,  सदस्य देव सिह महर तथा वडा५ काे अध्यक्षमा स्वतन्त्र उम्मेदवार बाट लाेकमणी ठगुन्ना,वडा६ का पुर्व नेपाली कांग्रेसका बिजयी उम्मेदवार  चक्र सिह बाेहरा,६ कै रमेश सिह भण्डारी ,६ कै नव राज जाेशी तथा वडा८ का चक्र बहादुर बिष्ट राप्रपाका  अध्यक्ष पदकाे उम्मेदवारी  मनाेनयन फिर्ता लिएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>