Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
गाैरिगंगा
घनश्याम पाैडेल
२०७९ बैशाख १७ गते शनिबार

गौरीगंगामा ५७ पदका लागि २५६ जना प्रतिस्पर्धी

गौरीगंगा नगरपालिकामा बैशाख ३० गते हुने स्थानीय तहको ५७ पदका लागि २५६ जनाले प्रतिस्पर्धा गर्ने भएको सहायक निर्वाचन अधिकृत कपिल जंग रावलले जानकारी दिएका छन् ।
गौरीगंगामा नगरप्रमुख, उपप्रमुख र ११ वटा वडा अध्यक्ष सहित महिला वडा सदस्य, दलित महिला सदस्य र वडा सदस्य गरि ५७ जनाको निर्वाचन हुने छ । गौरीगंगा नगरपालिकामा नगरप्रमुखको दौडमा १ जना स्वतन्त्र सहित ५ जनाले प्रतिस्पर्धा गर्ने छन् । उपप्रमुखमा ४ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् भने ११ वटा वडामा अध्यक्षको लागि ५५ जना, महिला वडा सदस्यमा ४८ जना, दलित महिला सदस्यमा ४६ जना र २२ जना वडा सदस्यका लागि ९८ जनाले प्रतिस्पर्धा गर्ने निर्वाचन अधिकृतको कार्यालय गौरीगंगाले उम्मेदवारको अन्तिम नामावलीमा कायम भएको उम्मेदवारी विवरण सार्वजनिक गरेको हो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>