Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
दार्चुला
२०७९ बैशाख १७ गते शनिबार

काग्रेस महाकालि नगरमा कानुनकाे धज्जि उडाउदै प्रचार गर्दै
छतमाथि मानिस राखेर प्रचार गर्दै ।

महाकालि नगरपालिकामा प्रचार गर्न काग्रेस गाडिमा छतमा समेत बसेर प्रचार गर्दै ।
दार्चुला नगरपालिकाकाे सदरमुकाम रहेकाे नगरपालिका महाकालि नगरपालिकाका उमेदबारहरु चुनावि प्रचारमा रहेका छन ।
नगरपालिकाकाे बजार क्षेत्र जिल्ला प्रहरी कार्यालयकाे गेट भएरै जाने बाटाेमा नेपालि काग्रेसका नेता कार्यकर्ता जिप भित्र र जिपकाे छतमा समेत बसेर प्रचार गरिरहेका छन ।
जिपकाे क्षमता भन्दा अध्यधिक र र क्षतमा यात्रु बस्न पाईदैन तर दार्चुलामा यसरी यात्रा गरिरहेका छन ।
दार्चुलामा पिकअप जिपकाे पछाडि समेत सिटराखेर यात्रु बाेक्न बाट राेकेकाे प्रहरिले किन सिटमाथि यात्रु बाेकिरहेकाे छ ? यसरी खुलेआम कानुनकाे धज्जि उडाएर हिडने नेताहरुले के कानुन सम्मत नगर र वडाहरु चलाउन सक्दछन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>