Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख १७ गते शनिबार

निर्वाचन आचारसंहिता विपरित नेपाली काग्रेस बेतकोट नगर कार्यसमितीले  भारतिय नम्बरको गाडी प्रयोग गरेको छ

निर्वाचन आचारसंहिता विपरित नेपाली काग्रेस बेतकोट नगर कार्यसमितीले DL3CBF9243 नम्बरको गाडी प्रयोगमा ल्याएको पाईएको छ ।

निर्वाचन आयोगले उम्मेदवारको तह अनुसार गाडी प्रयोग गर्न आचारसंहितामै उल्लेख गरेको भएपनि बेतकोट नगर कार्यसमिती कांग्रेसको कार्यालय बाहिर सडकमा भारतीय नम्बर प्लेटको गाडीमा कांग्रेसको चुनाव चिन्ह र झण्डा प्रयोग गरी प्रचार प्रसारमा प्रयोग गर्ने गरेको भेटिएको छ । 

निर्वाचन आचारसंहितामा नेपालमा दर्ता भएका गाडीहरु निर्वाचन प्रयोजनको लागि एक प्रत्यक्ष उम्मेदवारले अधिकतम दुई ओटा हल्का सवारी साधन निर्वाचन अधिकृतको कार्यालयबाट स्वीकृत लिई सञ्चालन गर्न पाउने प्रावधान छ।

कुनैपनि उम्मेदवारले विदेशी नम्बर प्लेटका गाडी प्रयोग गर्न नपाइने आचारसंहितामा प्रष्ट उल्लेख भएको कञ्चनपुरका प्रमुख निर्वाचन अधिकृत माननिय श्री मदन बहादुर धामीले बताए।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>