Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
पुस्पराज जाेशी पुस्पराज जाेशी
२०७९ बैशाख १८ गते आइतबार

मालिकार्जुनमा यस्ताे छ एमाले उमेदबार काे शुचि । अध्यक्षमा पत्रकारिता गरेका घामि उमेदबार ।

मालिकार्जुन गाउँपालिकामा नेकपा ( एमाले ) का उमेदबारहरु घरदैलाे गरिरहेका छन ।
एमाले ले दार्चुलामा लामाे समय पत्रकारिता गरेका हिरा सिह धामि लाई पालिका अध्यक्षकाे उमेदबार बनाएकाे छ । उपाध्यक्षमा गाेमति भट्ट लाई उमेदबार बनाएकाे छ ।
यसैगरि वडाहरुमा वडा नम्बर १ मा रमेश बाेहरा वडा न. २ मा गणेश सिह घामि, ३ मा मदन सिह धामि, ४ मा चक्र सिह धामि, ५ मा मदन बहादुर चन्द, ६ मा गणेश ओड, ७ मा बहादुर खत्रि, ८ मा माेहन सिह धामि प्रतिस्पर्धामा रहेका छन ।

बिगत ०७४ काे चुनावमा एमाले बाट उपाध्यक्ष सहित वडा नम्बर २,४र ७ मा बिजय प्राप्त गरेकाे थियाे । भने बाकि वडाहरुमा माओवादि र काग्रेस ले जितेका थिए ।
मालिकार्जुनमा पालिका सार्ने र नसार्ने बिषयमा बिवादित बनाएर नेताहरुले पालिका का जनतामा फुट ल्याएकाे र ५ बर्ष सम्म पनि पालिका भवन बनाउन नसकेकाे आराेप स्थानियले लगाउने गरेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>