Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ बैशाख १८ गते आइतबार

भिमदत्त नगर २ मा काग्रेस घरदैलाे कार्यक्रममा ।

बिगत चुनाउमा उमेदबार चयन गर्न व्यापक असन्तुष्टि हुने नेपाली काग्रेस वडा नम्बर २ मा यश पटक समयमै उमेदबार सर्वसम्मत गरेका थिए ।
सर्वसम्मत रुपमा उमेदबार चयन गरेका उमेदबारहरु अध्यक्षमा उत्तम प्रसाद भट्ट, सदस्यहरु नरेश कुँवर, राम बहादुर चाैधरि,बसन्ति देबि जाेशी र गुणवति देबि पार्कि रहेका छन ।
उमेदबारकाे अन्तिम नामावलि प्रकाशन भए संगै काग्रेसका उमेदबारहरु टाेल टाेलमा घरदैलाे कार्यक्रम गर्दैछन ।

४ हजार ५ सय ५९ मतदाता रहेकाे वडामा नेपाली काग्रेसकै ३ सय क्रियासिल सदस्य रहेका छन । जिल्ला सभापति समेत रहेकाे वडा हाे । बिगत चुनावमा अधयक्ष बाहेक सदस्यका सबै उमेदबार ले बिजय हासिल गरेका थिए ।                                                             नेपाली काग्रेस का उमेदबारहरुकाे उमेदबारि किन र केका लागि हाे भनेर गरिएकाे कुराकानिकाे सम्पादित अंश ।।npTRLHKl14g

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>