Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७९ बैशाख १८ गते आइतबार

समग्र वडा र खेलकुद विकासका लागि लालझाडी गाँपालिका वडा न.५ को वडाध्यक्षमा मेरो उम्मेदवारी रामदास राना ।

समग्र वडा र खेलकुद विकासका लागि लालझाडी गाँपालिका वडा न.५ को वडाध्यक्षमा मेरो उम्मेदवारी रामदास राना

जनताको साथ सहयोग माग्दै वडाध्यक्षमा एकीकृत समाजवादीका एक्लो उम्मेदवारी राना भन्छन, जित सुनिश्चित छ ।

आशन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि लालझाडी गाउँपालिकामा गठबन्धन सुनिश्चित नभएको देखिएको छ।  गाउँंपालिका अन्तर्गत रहेका ६ वटा वड मध्य वडा न.५ मा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र बिच ताल मेल नमिल्दा एकीकृत समाजवादीको तर्फबाट रामदास रानाले एक्लो वडाध्यक्षमा उम्मेदवारी दिएका छन ।

वडाध्यक्षमा एक्लो उम्मेदवारि दिएका रानालाई जनताको साथ सहयोग रहेको छ । समग्र वडाको र खेलकुद विकासको लागि आफ्नो उम्मेदवारी रहेको उनले बताए। उनले भने ,ु पार्टीको निर्णयलाई आत्मसात गर्दै तपाईलाई अध्यक्ष दिन्छौंर्,ं हामीलाई चार वडा सदस्य दिनुहोस, वडाध्यक्ष तपाईं लड्नु भन्दै  गठवन्धन बिच कुरो भएको थियो तर मनोनयन दर्ता गर्दा वडा अध्यक्ष सहितको माओवादी केन्द्रले प्यानल खडा गर्दा आफू माथी र एकीकृत समाजवादी पार्टीमा घात भयो ।’ अब चुनौतीका साथमा जनताको सहयोगले चुनाव जित्ने विश्वासका साथ आफ्नो वडाध्यक्षको यात्रा अगाडि बढाएको उनले बताए ।’ 

समाजमा चिनापरिचित युवा मध्य वडाध्यक्षका उम्मेदवार राना पनि हुन । उनी खेलकुद विकासका लागि दिनरात नभनी खटिने गर्दछन । इटाहा चारपाते युवा क्लबले आयोजना गर्ने खेलकुद प्रतियोगितामा समेत संयोजक रहेका उनी वडाध्यक्षको उम्मेदवार नहुँदा विगतमा आम जनता समाजको सरसल्लाह अनुसार कामकार्य गर्ने गरेको  र आगामी दिन समेत जनता समाजको हरेक कुरामा सरसल्लाह लिएर नै श्रमृद्धिवडा बिकासका लागि लाग्ने समेत प्रतिबद्धता गरेका छन । 

गठबन्धन निर्णय अनुसार लालझाडी गाउँपालिका वडा न. १, ३, ४, ६ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा वडा न.५ र २ परेको थियो । जसमा गठबन्धन हुँदा समेत धोका पाएका रानाले समाजवादीको तर्फबाट वडाध्यक्षमा जनताको साथ सहयोगले समाजवादीको तर्फबाट एक्लो उम्मेदवार रामदास राना भोलि देखि निरन्तर वडामा घरदैलो अभियान जुट्ने र जनताको साथ सहयोगमा आफु विजयी हुनेमा विश्वसत रहेको रानाले बताए  ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>