भिमदत्तनगरकाे वडा नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टिका उमेदबार अध्यक्षमा कमलेस सिह वडा सदस्यहरु प्रकाश बोहरा, मदन व बिष्ट (लविन),कमलेश सिंह,सरस्वती चौधरी र जानकी देवी कोली रहेका छन ।
सिहले वडाकाे तर्फबाट प्रतिबद्धता पत्र निकालेका छन, उनले निर्वाचित भएमा लागू औषध मुक्त वडा बनाइनेछ, पारिश्रमिक नलिने,सिपमुलक तालिमकाे ब्यावस्था गर्ने, स्वच्छ खानेपानि र माथिल्लाे सरकारकाे सहयाेगमा बाेरिङ्ग काे ब्यावस्था गर्ने, नदिजन्य बस्तुकाे अबैध उत्खनन् राेक्ने र नदि नियन्त्रण गर्ने, शिक्षाकाे गुणस्तर सुधार्ने, प्रयाेगात्मक शिक्षालाई प्राथमिकता दिने, मूल सडक र मुख्य सडकहरुमा सडक बत्ती र मुख्य चोक तथा सवेदनशिल क्षेत्रमा सीसी क्यामेरा जडान गर्ने लगायतका प्रतिबद्धता रहेकाे बताएका छन ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया