Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ बैशाख २० गते मङ्गलबार

चुनावि घरदैलाेमा रहेका सिके भट्टका के छन ऐजेण्डा ।

आसन्न स्थानिय तहकाे चुनावमा बेतकाेट ७ मा बाम गठबन्धन माओवादी केन्द्र र एकीकृत समाजवादि बाट संयुक्त उमेदबार रहेका बिध्यार्थि नेता चन्द्रकान्त भट्ट सिके उमेदबार रहेका छन ।

उनिसंगै सदस्यहरुमा कृष्णराज पाण्डे,चन्द्र सिह सावद, सरिता डगाैरा चाैधरि,बसन्ति दमाई उमेदबार रहेका छन । वडा मा भट्टकाे उमेदबारि किन र केका लागि भनेर समृद्धि पाेष्ट संग भएकाे कुराकानिमा भट्टले वडामा बाटाेघाटाे, पुल पुलेसा, तटबन्ध, शिक्षा, स्वास्थय र बृद्धहरुका भत्ता लिन टिकट काटेर जानू पर्ने थुप्रै समस्या रहेका छन । यिसमस्याकाे समग्र समाधान गर्दै बिकास गर्न आफ्नाे उमेदबारि रहेकाे बताएका छन ।

विगत ०७४ काे चुनावमा पनि भट्टकाे उमेदबारि रहेकाेमा थाेरै मत अन्तरले पराजित भएका थिए, यश पटक गठबन्धन सहित प्रतिस्पर्धामा रहेका कारण चुनाव जित्ने अवस्थामा रहेकाे भट्ट बताउछन ।
भिडियाे 5IU_cYXWc6I

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>