Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख २० गते मङ्गलबार

भिमदत्त १५ मा फरक ऐजेण्डा सहित पाण्डेयकाे उमेदबारि । के के छन ऐजेण्डा ।
भिनपा वडा न. १५ मा घरदैलाे गर्दै ।

राष्ट्रिय प्रजान्त्र पार्टि भिमदत्तनगर १५ मा फरक ऐजेण्डा सहित चुनाबि मैदानमा उत्रिएकाे छ । नगर वडाकाे अध्यक्षमा भिम दत्त पाण्डेय नेतृत्वमा सदस्यहरु कर्ण बहादुर चन्द, ज्ञानेन्द्र भट्ट, लक्ष्मि भट्ट पाण्डेय, अन्जु कुमारि नेपाली सदस्य रहेका छन ।

वडा अध्यक्षका उमेदबार पाण्डेयले वडामा बिकासका थुप्रै ऐजेण्डा रहेका भएपनि मुख्य ऐजेण्डाका रुपमा शुक्लफाँटा निकुन्जकाे किनारमा रहेकाे वडामा चक्रपथ पूरा हुन सकेकाे छैन जस्लाई पूरा गर्ने थप स्तराेन्नति गर्ने, निकुञ्ज मध्यवर्ति क्षेत्रमा पर्ने वडा अनुसारकाे सुबिधा प्राप्त गर्न नसकेकाे साे सुबिधा उपलब्ध गर्न पहल गर्नुका साथै निकुन्ज का जनावरकाे डर र चिन्तामा बस्नु पर्ने समस्या बाट मुक्त गर्न पहल गर्ने निकुञ्ज किनारका चितवन, बर्दिया लगायतका ठाउमा राम्राे पर्यटकिय बिकास भएकाे त्यहि अनुरुप यश वडामा पनि बिकास गर्न स्टेक हाेल्डर हरु संग समन्वय गरि बिकास गर्ने वडाकै टाेलहरुबाट निकुञ्ज प्रबेश गर्ने गेटहरु निर्माण गर्ने ।

आफू यहि वडामा जन्मे हुर्केकाे भए पनि पहिले कुनै किसिमकाे दुर्बसन कुलत नरहेकाेमा हाल यस्ले प्रस्रय पाएकाे देखिन्छ यस्ले टाेल समाज र वडामै भाेलिका दिनमा ल्याउने बिकराल समस्या बाट युवाहरुलाइ  जाेगाउन विशेष पहल गर्ने प्रतिबद्धता रहेकाे बताएका छन ।                                                                     नगरमा राष्ट्रिय प्रजातन्त्र पार्टिले भ्रष्टाचार नगर्ने भनेर मन्दिरहरुमा कसम खाएर उमेदबारि दर्ता गराउने लगायतका कारण बाट  चुनावि माहाेल तताएकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>