Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
दार्चुला
२०७९ बैशाख २२ गते बिहिबार

मालिकार्जुनमा सडक बत्ति चाेर्दै आमसभा गर्दै काग्रेस ।

मालिकार्जुन गाउँ पालिका ८ पाेलबिसामा नेपाली काग्रेसका नेताहरु चुनावि प्रचारमा सडक बत्ति चाेरिरहेका छन ।

पाेलबिसामा आमसभा राखेर स्थानिय तहकाे चुनाव प्रचार गरिरहेका छन । गाउपालिका अध्यक्षमा नरेन्द्र सिह धामि उमेदबार रहेका छन । काग्रेसले नेपाल सरकारका मंन्त्रि दिलेन्द्र प्रसाद बडू समेतलाइ उक्त कार्यक्रममा निम्त्याएकाे स्थानिय बताउछन ।
हावाहुरि असिना लगायतका कारणले पाेलबिसामा बत्ति नभएकाे भनेर स्थानियका लागि भनेर लगाईएकाे सडक बत्ति काे ब्यार्ट्रि बाट कनेक्स गरेर कुनै दल बिशेषकाे कार्यक्रममा सडककाे बत्तिकाे प्रयाेग गर्न नहुने स्थानिय बतअउछ । जनताकाे लागि भनेर राखेकाे बत्ति काग्रेसले आमसभाका लागि चाेरिरहेकाे स्थानियकाे आराेप छ । हामी अध्याराेमा बस्नु पर्ने उनिहरुले आफ्नाे दलकाे प्रचारकाे लागि बत्ति बत्ति सकेर जाने भए भने गुनासाे समेत राखे ।

गरिरहेका  मा बिजुली न भएको ले गठबन्धन को परचार को लागि सोलार पोललाइट बाट बिजुली चोरी गर्दै जन्ता को कान फुट्ने गरि अवाज खोलेको आचार संहिता उलंघन गरेको छ

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>