Samriddhipost
२०८१ मङि्सर १४ गते शुक्रबार
ट्रेन्डिङ
झलारि
२०७९ बैशाख २४ गते शनिबार

मतदाताहरुकाे पार्टि उमेदबार, भन्दा सक्षम उमेदबार प्रति चासाे ।

अरुण भट्ट -                                                 स्थानीय तहको निर्वाचनमा राजनितीक दल भन्दा सक्षम उमेदवार हेरी मतदान गर्नेहरुको संख्या ठुलो रहेको छ । आसन्न स्थानीय तहको निर्वाचन नजिकीदै गर्दा कतिपय सक्रिय पार्टी कार्यकर्ता र आम मतदाताहरु उमेदवारको प्रचार प्रसार भन्दा बढी चासो उमेदवारको योग्यता र क्षमतामा रहेको छ ।

शुक्लाफाँटामा पनि मतदाताहरुमा गठबन्धनका युवा उमेदवारहरु प्रति बढी चासो देखीएको छ । दैनिक हुने चुनावी कार्यक्रममा आफ्ना ऐजेन्डा र योजना सुनाउने ठाउँमा गठबन्धनका युवा उमेदवारहरुका प्रतिस्प्रधी उमेदवार र तिनका दलका नेताहरुले पनि युवा र शिक्षीत उमेदवारका विरुद्धमा व्याक्तिगत लान्छना लगाई रहेका छन ।

गठबन्धनमा नेकपा(माओवादी केन्द)का तर्फबाट नगर प्रमुख पदका उमेदवार नवराज ऐर र समाजवादी पार्टीका उमेदवार माधव पन्त विद्यार्थी राजनिती हुदै पार्टी राजनितीमा आएका सक्रिय युवा नेताका रुपमा रहेका छन । 

शुक्लाफाँटा वडा नं. ९ का सुमन चौधरी भन्छन् ‘आफ्नो पार्टी र आफ्नो मान्छे भनेर के गरु, राम्रो र नगर वडा चलाउन सक्ने सक्षम मान्छ चाहिन्छ ।’ सुमन जस्तै भनाई राख्ने अन्य उनका साथीहरु दिउसोको गर्मीमा छहारीमा बसीरहेका बेला दश मिनटको अन्तरालमा दुई हुल राजनितीकदलका नेता र उमेदवारहरु भेटेर गए । ‘सबै मत माग्ने संग भोट त दिन्छौ भनेका छौ, नाई त कसरी भन्नु, रिसाउछन् ।’ सुमनले सुनाए ।

मतदाताहरु स्थानीय निकायको नेतृत्व संक्षम र योग्य व्याक्तिको हातमा जानु पर्ने बताउछन् । गत ५ बर्षमा स्थानीय निकायको अधिकार र कत्र्यव्य थाहापाएका मतदाताहरु राम्रो र सक्षम उमेदवारले मात्र आफुहरुको चाहना अनुसारको स्थानीय सरकार चलाउन सक्ने बताउछन् । शुक्लाफाँटा मा उही पुराना र पाका उमेदवार भन्दा नयाँ र शिक्षीत युवा उमेदवारहरु प्रति सबैको चासो बढेको छ । यस बर्ष हुन लगेको स्थानीय तह निर्वाचनमा विभिन्न पार्टी र स्वतन्त्र गरि शुक्लाफाँटामा २ सय ६६ उमेदवार चुनावी मैदान रहेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>