Samriddhipost
२०८१ मङि्सर १४ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
भावना बडू
२०७९ बैशाख २५ गते आइतबार

कंचनपुरमा निर्वाचन आचारसंहिता उलंघन : कहिले हुन्छ कार्वाहि ।

स्थानिय तहकाे चुनाव ५ दिन बाकि रहदा कंचनपुरमा निरन्तर आचारसंहिता उलंघन का दृश्य देखिरहेका छन ।

बेतकाेट नगरपालिकमा मुख्य दलहरुले नै आचारसंहिता उलंङ्घन गर्दै  बाटाे, पसल,घरहरुमा झण्डाका माला बनाएर बाटाेमा टागेका छन भने नेपाली काग्रेसकाे झण्डा सहितकाे भारतिय गाडि पनि चलेकाे थियाे ।
यसैगरि दाेधारा चाँदनि नगरपालिकामा दलहरुले भारतिय माेटरसाईकल प्रयाेग गरिरहेका छन । भने झण्डा पनि थुप्रै प्रयाेग भैरहेका छन भने घरमा, पसलमा झण्डा, पर्चा टासेका छन ।

बेलाैरि नगरपालिकामा नेपाली काग्रेसले झण्डा सहितकाे गाडि प्रयाेग गरिरहेकाे छ । भने भिमदत्त नगरपालिकामा स्वतन्त्र बाट नगर प्रमुखकाे उमेदबारि दिएका पुतलि चुनाव चिन्ह भएका काेमल बहादुर सिहले समेत ३ वटा ( Uk06 AL 7969,UK 07 AH 4530, UP 14 BM 786 )भारतिय नम्बरका गाडि प्रयाेग गरिरहेका छन, यी सवारि साधन मुख्य निर्वाचन अधिकृतकाे कार्यालयकै परिसर बाहिरका बाटाहरुमा पनि गुडिरहेका छन तर नियाामक निकाय माैन छ ।

लालझाडि, बेलाैरि लगायत नगरपालिकाहरुमा समेत यसरी आचारसंहिताकाे उलंङ्घन भैरहेकाे छ । यश सम्बन्धमा मुख्य निर्वाचन अधिकृत मदन बहादुर धामि संग सम्पर्क गर्दा काम ब्यस्तताले अनुगमन हुन नसकेकाे यसरी झण्डाका माला, पर्चा पम्पलेट समेत भारतिय गाडिकाे प्रयाेग गर्न नपाईने प्रयाेग गरेमा स्पष्टिकरण देखि विभिन्न कार्वाहि समेत हुने समृद्धि पाेष्ट लाई बताउनु भयाे । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>