Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ बैशाख २७ गते मङ्गलबार

बिकास र शुशासनमा अब्बल वडामा पुरानै जनप्रतिनिधिकाे दबदबा ।

अरुण भट्ट -                                       शुक्लाफाँटाको वडा नं. ८ मा पुरानै जनप्रतिनिधीहरुको दबदवा देखीएको छ । आसन्न स्थानीय निकायको निर्वाचनमा धेरै ठाउँमा पुरानै जनप्रतिनिधीहरु उमेदवारका रुपमा देखीएका छन् । 

यस अघि एक कार्यकाल जनप्रतिनिधी भैसकेकाहरु प्रति जनताको गुनासो बढेको छ । नयाँ प्रतिस्प्रधि भन्दा पुराना दोहरिन खोज्ने उमेदवारहरुलाई गाह्रो भैरहेका बेला शुक्लाफाँटा वडा नं. ८ मा भने निकै फरक छ । पहिलेका भन्दा जन समर्थन बढेको देखीएको छ । वडा नं. ८ का अअध्य पदका उमेदवार नेकपा(माओवादी केन्द्र) र एकीकृत समाजवादीका तर्फबाट साझा उमेदवारका रुपमा बहादुर सिंह महरा रहेका छन् । 

शुक्लाफाँटा नगरपालिका भरिका १२ वडा मै महराको विकास, शुसासन, भष्ट्राचार न्युनीकरण जस्ता कदमले सबै वडामा उनको चर्चा हुने गरेकोछ । आउने निर्वाचनमा पनि उनको पक्षमा समर्थकहरु बढेको छ । वडा अध्यक्ष सहित वडा सदस्य समेत पुरानै उमेदवारहरु रहेका छन् । वडामा उदाहरणीय विकास निर्माण र पारदर्शीता, शुसासनले बहादुर सिंह महरा र उनको नेतृत्वको टोली आफ्ना जित निश्चित भएको दावी गरिरहेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>