आसन्न स्थानिय तहकाे यहि बैशाख ३० गते हुन गैरहेकाे चुनावकाे लागि मतदान स्थलहरु तयारि अन्तिम चरणमा पुगेकाे छ ।
कंचनपुर जिल्ला भरि मतदान स्थलहरुमा मंगलबार आवश्यक कर्मचारि, सुरक्षाकर्मि पतपेटिका लगायतका सामान पुगिसकेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
कंचनपुरमा ९ ओटा स्थानिय तहका ९२ वडामा १३२ वटा मतदान केन्द्रहरु रहेका छन ।
मतदान केन्द्र बाट बुधबार र बिहिबार मतदाता परिचय पत्र बितरण गर्ने र मतदान गर्न सिकाउने काम गर्ने निर्वाचन आयाेगले जनाएको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया