Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
दार्चुला
२०७९ बैशाख २९ गते बिहिबार

पुर्नवासमा प्रचारमा हिडेकाे सरकारि माेटरसाईकल नियन्त्रणमा

जिल्लाकाे  पुनर्वासमा बुधवार राती चुनावी प्रचारमा प्रयाेग भएकाे सरकारी माेटर साईकल स्थानियले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन ।

नियन्त्रण हुने माे.सा. पुनर्वास वार्ड नं-२ का वडाध्यक्ष सन्त कुमार चाैधरीले प्रयाेग गर्ने म.१ ब ४४४ नम्बरकाे गाडी स्थानियले प्रहरीलाई बुझाएका हुन ।

बुधवार राती करिब १ बजेकाे समयमा पुनर्वास नगरपालिका वार्ड नं. २ अमरैया टाेलमा चुनावी प्रचारमा प्रयाेग गरीरहेकाे अवस्थामा स्थानियले नियन्त्रणमा लिएका थिए ।

स्थानियले माेटरसाईकल नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेकाे ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक मनिराम भट्टले जानकारी दिनु भयाे ।

निर्वाचन आचार संहिता विपरीत माैन अबधीमा सरकारी गाडी प्रयाेग गरेकाे पाईएकाले माेटरसाईकल नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ । माेटरसाईकल प्रहरीकाे नियन्त्रणमा रहेकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>