Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
गाैरिगंगा
२०७९ बैशाख २९ गते बिहिबार

कैलाली,मतगणना केन्द्र र मतगणना सम्बन्धी सर्वदलीय सर्वपक्षीय बैठक गौरीगंगा २ चौमालामा सम्पन्न भएको छ । 
बैठकले निर्वाचन सम्पन्न नभएसम्मको अवधिमा निर्वाचन आचारसंहिता कार्यान्वयनमा ल्याउने, निर्वाचन आयोगले तोकेको मापदण्ड भित्र रहि सवारी पास भए अनुसार सवारी यात्रा गर्न पाइने, गौरीगंगा नगरपालिकामा १७ स्थानमा ४३ वटा मतदान केन्द्र स्वच्छ निष्पक्ष मर्यादित शान्तिपूर्ण र भयरहित वातावरणमा मतदातालाई मतदान गर्न गराउन दल र उम्मेदवारको तर्फबाट शान्तिपूर्ण बनाउने, मतपेटिका मतगणना स्थल सम्म ल्याउन प्रत्येक पार्टी र उम्मेदवारको १/१ जना प्रतिनिधि सहभागी गराउने, मतगणनामा प्रत्येक पार्टी र उम्मेदवारको १/१ जना प्रतिनिधि रहने व्यवस्था गर्ने, मतपेटिका भण्डार र मतगणना कार्य मालिका माध्यमिक विद्यालय गौरीगंगा नगरपालिका २ चौमाला गर्ने निर्णय गरेको छ । 
बैठकले मतपेटिका भण्डार र मतगणना स्थलमा सुरक्षा चुनौतीपुर्णलाई मध्यनजर गर्दै मतगणना भवन बाहिर तारजालीले घेरवार गर्ने मतगणना कोठामा जाली लगाएर गर्ने निर्णय गरेको छ । 
गौरीगंगा नगरपालिका निर्वाचन अधिकृत निराजन पाण्डेको संयोजकत्वमा भएको बैठकमा नगरपालिकामा क्रियाशील राजनीतिक दलका प्रमुख, उम्मेदवार प्रतिनिधि र सुरक्षा निकायका पदाधिकारी सहितको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>