Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख ३० गते शुक्रबार

कंचनपुरमा पानिले केही बेर डिस्टर्व पछि मतदान सुचारु, करिव आधा जति मत खस्याे ।


कंचनपुरमा समाचार तयार पार्दा सम्म  करिव आधाभन्दा बढि मतदान भएकाे मतदान अधिकृतहरुले बताएका छन ।
कंचनपुरमा १३२ मतदान केन्द्रहरु रहेका छन ।

भिमदत्त नगरपालिका वडा नम्बर १० मा जम्मा ६ हजार १ सय ३४ मतदाता रहेकामा १२ सय ७९ महिला र ११ सय २१पुरुषले मतदान गरेकाे मतदान अधिकृत भान देव भट्टले बताएका छन ।

केही मतदान केन्द्रहरुमा पानि परेकाे कारण बाट केही मिनेट मतदान राेकिन पुगेकाे थियाे, पानी राेकिए संगै सुचारु भएकाे थियाे भने भिमदत्त नगरपालिका वडा नम्बर ९ मा पानी पर्दा मतपेटिका सुरक्षित गर्न सार्न खाेज्दा मतदाताकाे हातमा मत छाप लगाएकाे मत पत्र हातमै भएका कारण बाट बिवाद उत्पन्न भए १५ मिनेट जति स्थगित भएकाे पछि शान्तिपूर्ण रुपमा मतदान सुरु भएकाे स्थानिय मतदाता कृष्ण भट्टले बताएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>