Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
दार्चुला
२०७९ बैशाख ३० गते शुक्रबार

पुस्पराज  -  
मालिकार्जुन गाउपालिकामा रहेका सबै ८ वटा वडाहरुमा मतदान सम्पन्न  भएकाे छ ।
गाउपालिकामा जम्मा ११ हजार ३ सय २० मत रहेकामा ७ हजार ८ सय १८ मत खसेका छन ।

वडा नम्बर १ मा ८ सय ९ मध्ये ६ सय १७ मत खसेका छन । महिला ३२३ र पुरुष २९४ मत खसेका हुन ।
वडा २ मा १३ सय ८८ मध्ये ४९५ महिला र ४८९ पुरुष गरि ९८४ मत खसेका छन ।
वडा ३ मा १ हजार ९५ मध्ये ४४४ महिला र ४१० पुरुष गरि ८५४ मत खसेका छन ।
वडा ४ मा १२ सय १४ मत रहेकामा ४७५ महिला र ४३४ पुरुष गरि ९०९ मत खसेका छन ।
वडा ५ मा १३ सय ८० मत रहेकामा ४३७ महिला र ४११ पुरुष गरि ८४८ मत खसेका छन ।

वडा ६ मा १४ सय २० मत रहेकामा ४५५ महिला र ४३४ पुरुष गरि ८९९ मत खसेका छन ।
वडा ७ मा ११२४ मत मध्ये ३५६ महिला र ३६७ पुरुष गरि ७२३ मत खसेका छन
वडा ८ मा २२०५ मत मध्ये ८०६ महिला र ७८० पुरुष गरि १४८६ मत खसेकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
यसरी मालिकार्जुन गाउँपालिकामा पुरुष भन्दा महिला भाेटर बढ, भएकाे देखिन्छ भने उल्लेख्य मात्रामा मत खसेकाे देखिन्छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>