Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख ३१ गते शनिबार

लालझाडिमा काग्रेसकाे अग्रता माओवादि र एमाले पछ्याउदै ।

लालझाडी गाउँपालिकामा कांग्रेसको अग्रता छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसले अग्रता लिएको हो । अध्यक्षमा कांग्रेसका श्रीकृष्ण रानाले ४ सय ३८, उपाध्यक्षमा राधा रानाले ४ सय प्राप्त गरेकी छन् ।

यसैगरी माओवादी केन्द्रका मदनसेन वडायकले अध्यक्षमा ३ सय ३३ मत पाउँदा उपाध्यक्षमा सत्यदेवी महराले ३ सय ३६ मत, अध्यक्षमा एमालेका निर्मल रानाले २ सय ९३, उपाध्यक्षमा सपना चौधरीले २ सय ७४ ल्याएकी छन् ।  वडा नम्बर ६ मा नेपाली काग्रेसका हर्कनारायण जाेशि प्यानल सहित बिजय भएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>