Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ बैशाख ३१ गते शनिबार

बेलाैरि नगरमा माओवादि केन्द्रकाे अग्रता, एमाले र काग्रेस पछ्याउदै ।

कञ्चनपुरको बेलौरी नगरपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । बेलौरीमा मतदान सकिएकिपछि रातीदेखि मत गणना शुरु भएको थियो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार शनिबार बिहान ६ बजेसम्मको मत गणना गर्दा बेलौरी १मा नेकपा माओवादी केन्द्रको प्यानलले अग्रता लिएको छ । बेलौरी नगरपालिका १मा ८ सय ८३मत गणना गर्दा माओवादी केन्द्र ३सय ८९, काँग्रेस २ सय ४९ र एमाले २ सय ४५ मत ल्याएका छन । माओवादि केन्द्र बाट पाेतिलाल चाैधरि, एमाले बाट कमला बाेहरा, काग्रेस बाट हाेसियार बिष्ट उमेदबार रहेका छन ।  उक्त वडामा १ हजार ६ सय ४८ मत खसेका थिए । २२ सय ८० मतदाता रहेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>