Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ बैशाख ३१ गते शनिबार

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा मेयरमा कांग्रेसले सुरुवाती अग्रता बनाएको छ । २ सय मत गणना भइसक्दा कांग्रेसका मेयर पदका उम्मेदवार गोपालदत्त भट्टले ८४ मत प्राप्त गरेका छन्  ।

यस्तै मेयरमा एमालेका किशोर लिम्बुले ४६, माओवादीका निरु कामीले ३, राप्रपाका उम्मेदवारले १६ मत ल्याएका छन् । र, कैदी चुनाव चिन्हमा स्वतन्त्र उम्मेदवारी दिएका भीम कुमालले १७ मत प्राप्त गरेका छन् ।

उपमेयरमा माओवादीले ६८ मत सहित अग्रता बनाएको छ । उपमेयरमा एमालेले ४३, कांग्रेसले ४१, राप्रपाले १३ र स्वतन्त्र (कैचीँ) ११ मत प्राप्त गरेका छन् ।

वडाध्यक्षमा भने राप्रपाको अग्रता छ । राप्रपाका अध्यक्षका उम्मेदवारले ६५ मत ल्याएका छन् । यस्तै कांग्रेसले ५१, एमालेले ४५, माओवादी ४ र स्वतन्त्र ११ मत ल्याएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>