खप्तडछान्ना गाउँपालिका–१ मा नेकपा एकीकृत समाजवादी प्यानलसहित विजयी भएको छ । एकीकृत समाजवादीका देविभक्त जोशी वडा अध्यक्षमा विजयी भएका
हुन् ।
यो सँगै बझाङमा एकीकृत समाजवादीले विजयी सुरुवात गरेको छ । उनले ४ सय ४० मत ल्याएका छन् भने प्रतिस्पर्धि दल एमालेका सुरेस खत्रीले २ सय ३८ मत ल्याएका छन् । बझाङमा माओवादि, एकीकृत समाजवादि र काग्रेसकाे गठबन्धन रहेकाे छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया