Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख ३१ गते शनिबार

बेलाैरि नगरमा १ हजार ८३ मतगणना हुदा माओवादि अग्रता कायमै ।

बेलौरी नगरपालिकामा नेकपा माओवादी केन्द्रको सुरुवाती अग्रता छ । बेलौरीको मेयरमा माओवादीका पोतीलाल चौधीरीको अग्रता छ ।

उनले ४ सय ४८ मत ल्याएका छन् । नेपाली कांग्रेस र एमालेले माओवादीलाई पछ्याई रहेको छ । एमालेकी कमला बोहराले ३ सय २० मत पाउँदा कांग्रेसका हरेन्द्र सिंह विष्ट ( हाेसियार )ले २ सय ८५ मत प्राप्त गरेका छन् ।

यसैगरी उपमेयरमा माओवादीकी मञ्जु शाहले ४ सय ४१, कांग्रेसकी खिना भण्डारीले ३ सय १२ र एमालेका जोगराम चौधरीले २ सय ९५ मत ल्याएका छन् ।

अहिले बेलौरी नगरपालिका-१ को मत गणना भइरहेको छ । १ हजार ८३ मत गणना भएका छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>