Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ बैशाख ३१ गते शनिबार

दाेधारा चाँदनि नगरपालिकामा मतगणना सुरु भएकाे छ । वडा नम्बर १ बाट गणना सुरु गरेकाे छ । ४ सय मत गणना गर्दा सम्म नगरमा काग्रेसकाे अग्रता छ भने वडामा राष्ट्रिय प्रजातन्त्र पार्टि काे अग्रता छ ।

मेयरमा नेकपा एमाले का किशाेर कुमार लिम्बू ११२ मत लाई पछि पार्दै काग्रेसका गाेपाल दत्त भट्ट १६१ मत सहित अग्र स्थानमा छन भने माअाेवादि ७ मत, राप्रपा १४ र स्वतन्त्र १० मत ल्याएका छन ।

उप मेयरमा नेपाली काङ्ग्रेसकाे ८० मत, एमालेकाे १०१मत , स्वतन्त्र ७, राप्रपा १३ मत र माओवादि केन्द्रकाे ११४ मत सहित अगाडि आएकाे छ ।

बडा अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टि १३३ मत सहित अगाडि भने काग्रेस १०० मत र एमाले ९३ मत रहेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>