Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख ३१ गते शनिबार

बेलाैरि नगर प्रमुखमा ९६ मतले अग्रता लिदै पाेतिलाल

बेलौरी नगरपालिकामा नेकपा माओवादी केन्द्रको  अग्रता कायम राखेकाे छ । बेलौरीको मेयरमा माओवादीका पोतीलाल चौधीरीको अग्रता छ ।

उनले ५ सय २० मत ल्याएका छन् । नेपाली कांग्रेस र एमालेले माओवादीलाई पछ्याई रहेको छ । एमालेकी कमला बोहराले ४ सय २४ मत पाउँदा कांग्रेसका हरेन्द्र सिंह विष्ट ( हाेसियार )ले ३ सय ४० मत प्राप्त गरेका छन् ।

यसैगरी उपमेयरमा माओवादीकी मञ्जु शाहले ५ सय १०, कांग्रेसकी खिना भण्डारीले ३ सय ९६ र एमालेका जोगराम चौधरीले ३ सय ८६ मत ल्याएका छन् ।

अहिले बेलौरी नगरपालिका-१ को मत गणना भइरहेको छ । १३ सय ८३ मत गणना भएकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>