Samriddhipost
२०८१ मङि्सर १४ गते शुक्रबार
ट्रेन्डिङ
दार्चुला
२०७९ बैशाख ३१ गते शनिबार

दार्चुला – दार्चुलाको महाकाली नगरपालिकामा मतगणना सुरु भएको छ । २०८ मत गणना हुँदासम्म एमाले ११३ मतले अगाडी गएको छ ।६०८ मत गणना हुँदा गठबन्धनको तर्फबाट कांग्रेसका हंशराज भट्टको २३९ र उपमेयरमा कांग्रेसकै सुना बोहराको २३९ मत प्राप्त भएको छ । नेकपा एमालेका मेयर पदका उम्मेदवार नरसिंह चैसीरको ३५२ र उपमेयरका उम्मेदवार दुर्गा बिष्टको ३५८ मत प्राप्त भएको छ । महाकाली नगरपालिकामा पनि वडा नम्बर १ बाट मतगणना सुरु भएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>