Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ बैशाख ३१ गते शनिबार

बेलाैरि १ काे वडा अध्यक्षमा माओवादिका बिष्ट बिजयी

बेलौरी नगरपालिका वडा १ काे अध्यक्षमा धनबहादुर विष्ट ६ सय ६३ मत ल्याउँदै वडा अध्यक्षमा विजयी भएका छन । विष्टको प्यानलनै विजयी भएसँगै कञ्चनपुरमा माओवादीले खाता खोलेको छ ।

एमालेका नमराज शाहीले ५ सय ५२ मत पाउँदा कांग्रेसका खुसीराम चौधरीले ३ सय ५२ मत ल्याएका छन् । बेलौरीको मेयर र उपमेयरमा पनि माओवादीकै अग्रता छ । अब वडा नं. १० को मत गणना हुनेछ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>