Samriddhipost
२०८१ मङि्सर १४ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख ३१ गते शनिबार

शुक्लफाँटा प्रमुखकाे प्रारम्भिक( दाेस्राे)  मतगणनामा गठबन्धनका उमेदबार नवराज ऐरकाे अग्रता

शुक्लाफाँटा वडा नम्बर १ मा २०० मतगणना प्रारम्भिक मतगणनामा गठबन्धनका उमेदबार नवराज ऐर ले अग्रता लिएका छन । शुक्लफाँटा नगरमा १२ वडा रहेका छन ।
#मेयर –
रणबहादुर महरा (सूर्य) –५१
चिन्तामणि भट्ट (रुख) –३७
नवराज ऐर (हँसियाहथौडा) –७३
जितसिंह भण्डारी (हलो) –

#उपमेयर –
मोनिका भट्ट (सूर्य) –५०
कल्पना पन्त (रुख) –३३
माधव पन्त (कलम) – ४५

#वडाध्यक्ष –
उत्तरदेव भट्ट (सूर्य) –७३
सुवर्ण विष्ट (रुख) – ५४
हरिश विष्ट (कलम) – २                                     दाेस्राे अपडेट शुक्लाफाटामा पछिल्लो मेयर अपडेट
हसिया हतौडा - १२८
सुर्य - ८५
रुख - ६६

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>