Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख ३१ गते शनिबार

बेलाैरि १० मा तेब्बर मतले माओवादि केन्द्र अग्रतामा

नेकपा माअ‍ोवादी केन्द्रले कञ्चनपुरको बेलौरी नगरपालिका १०मा तेब्बर बढि मतले पछ्याई रहेको छ । प्यानल सहित ७ सय मत गणना गर्दा  माओवादीले ४४२, काँग्रेस १५२, एमाले ९२ र राप्रपाले १३, एमालेकै बागी हाँसले १ मत ल्याएका छन । यस अघि माअ‍ोवादीले १ नम्बर वडा प्यानल सहित  जितिसकेको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>