महाकाली नगरपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ ।
मनपा १ मा खसेको १३७२ मतगणना सम्पन्न हुदा एमाले उम्मेदवार मोहन सिह महराले ७२१ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले ५९७ मत प्राप्त गर्नुभयो ।
नगरप्रमुखमा एमालेले ७२६ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवारले ६०७ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा एमाले ७१४ मत प्राप्त गर्दा गठबन्धनले ६०९ मत प्राप्त भएको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया