Samriddhipost
२०८१ मङि्सर १४ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
घनश्याम पाैडेल
२०७९ बैशाख ३१ गते शनिबार

गाैरिगंगामा प्रारम्भिक मत परिणाममा गठबन्धन र प्रमुखमा माओवादि केन्द्रकाे अग्रता

स्थानीय निर्वाचन २०७९ गौरीगंगा नगरपालिकाे ३१० गणना हुदाकाे प्रारम्भिक मत परिणाम आएकाे छ । वडा १ बाट गणना हुँदै छ ।         नगरप्रमुख_पदको_मत_परिणाम (३१०मा ) 
पदम सिंगाल   (एमाले) : ९२
देवीदत्त कडेल (माओवादी): १६५
सुवास कुवंर (राप्रपा): ६
सावित्री गिरी (मौलिक जरोकिलो): ०
भान बहादुर ठगुन्ना (स्वतन्त्र): ०

उप-प्रमुख_पदको_मत_परिणाम (३१० मा ) 
शान्ति देवी सिंह (एमाले) : ९३
भोज बहादुर बम (काँग्रेस): १३८
कमला बोहरा (राप्रपा): ११
चेतराज साउँद (मौलिक जरोकिलो): ०

वडा_अध्यक्ष_पद (वडा नं:- १ को ३१० मा )   
जुद्ध बहादुर साउद (एमाले): ८३
डबल बहादुर दियाकोटी (कांग्रेस): ११२
महादेव जैसी  (समाजवादी): ३६
अमृत बहादुर शाही  (राप्रपा): २१
जगत राम चौधरी (स्वतन्त्र):  १४

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>