Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ बैशाख ३१ गते शनिबार

ब्यासमा गठबन्धन पराजित गर्दै एमालेका बाेहरा पुनः बिजयी

ब्यास गाउपालिका वडा १ मा एमालेका उमेदबार अशाेक सिह बाेहराले विजय प्राप्त गरेका छन । याे वडाकाे धेरैजसाे भुभाग भारत द्वारा अतिक्रमित छ ।

बाेहरा १ सय ९८ मतसहित व्याँस गाउँपालिका–१ को वडा अध्यक्षमा विजयी भएका हुन् । व्याँस गाउँपालिकाका सहायक निर्वाचन अधिकृत कृष्णानन्द बडूका अनुसार बोहराका प्रतिद्धन्द्धी गठबन्धन (कांग्रेस) का शंकर सिंह ऐतवालले १ सय ४५ मत मात्रै ल्याए । बोहरा यसअघि पनि वडा अध्यक्षमा विजयी भएका थिए ।

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतदानमा छाङरु र तिंकर दुवै केन्द्रमा गरेर कूल ३ सय ५५ मत खसेको थियो । दुई मतदान केन्द्र रहेको छाङरु र तिंकरमा कूल ६ सय ६ मतदाता छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>