नेकपा माओवादी केन्द्रले पनि बैतडीमा विजयी सुरुवात गरेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं १मा माओवादीका देवानी राम सार्की विजयी भएका हुन् ।
एमालेका प्रमल सिंह घटाललाइ ७७ पराजित गर्दै विजयी भएका हुन् । उनले ५ सय ३४ प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार घटालले ४ सय ४७ मत ल्याएका हुन् ।
यस्तै वडा सदस्यमा दुइ जना एमालेबाट र २ जना माओवादीबाट निर्वाचित भएका बताइएको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया