Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ ०१ गते आइतबार

लालझाडि ४ काे वडा अध्यक्षमा माओवादिका बहादुर बिजयी

कञ्चनपुरको लालझाडी गाउँपालिकामा माओवादी केन्द्रले वडामा खाता खोलेको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार लालझाडी गाउँपालिका ४ मा माओवादीको प्यानलै निर्वाचित भएको छ । माओवादीका बहादुर राना निर्वाचित भएका छन । बहादुर रानाले ५ सय ९० मत ल्याई नेकपा एमालेका ओम प्रकाश राना लाई १ सय १० मतको अन्तरले हराउँदै निर्वाचित भएका हुन । बहादुर रानाले ५ सय ९०, एमालेका रानाले ४ सय ८० र काँग्रेसका लछमन रानाले ४ सय २७ मत र स्वतन्त्र उम्मेदवार सोमबिर चौधरीले पनि ४ सय २७ मत पाएका थिए । लालझाडी गाउँपालिका ४ मा २ हजार ४ सय ८६ मत खसेका थिए । भने

सदर मत २ हजार ४ सय १३ र बदर मत ७३ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>