Samriddhipost
२०८१ मङि्सर १४ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ ०१ गते आइतबार

बेल्डाडि ५ मा काग्रेसकाे प्यानल बिजयी, गाउपालिकामा काग्रेसकै अग्रता ।

बेलडाँडी-५ मा काँग्रेसका ईन्द्र बहादुर खड्काको पुरै प्यानलनै बिजयी छ ।
कांग्रेसका खडकाले ३७४ मतान्तरले बिजयी भएका हुन।
वडा नं.५ मा खसेको कुल मद १७६७ मध्ये कांग्रेसका खडकाले ९३७ मत प्राप्त गरेकाे हाे । भने एमालेका भीम बहादुर खडकाले ५६३ मत प्राप्त गरेका छन् ।
पुरै विवरण
वडा नंं. १ मा १९०५ (६३ बदर) मत र वडा नम्बर–५ मा १७६७ (२७ बदर) गरी जम्मा अहिले सम्म ३६७२ मत गणना हुदा..
गाउँपालिका अध्यक्षमा
काँग्रेस–१६७१
एमाले–९५२
मा.के–४९८
राप्रपा–७५
स्वतन्त्र– ९
गाउँपालिका उपाध्यक्ष पदमा
काँग्रेस–१५९१
एमाले–११४६
मा.के–३०३
राप्रपा–६२
स्वतन्त्र–५९
वडा नम्बर– १ वडा अध्यक्ष पदमा
एमाले–६४३
काँग्रेस–६७८
समावादि–२२५
राप्रपा–४६
स्वतन्त्र–६३
वडा नम्बर– ५ वडा अध्यक्ष पदमा
काँग्रेस – ९३७ विजयी
एमाले–५६३
मा.के –१४९
राप्रपा–१२

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>