Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ ०१ गते आइतबार

बेलाैरि १० मा प्यानल सहित माओवादि केन्द्र बिजयी

कञ्चनपुरको बेलौरीमा नेकपा माओवादी केन्दका उम्मेदरवार सोमलाल चौधरी आफ्नै पार्टीका बागी हस्तबहादुर चन्द, एमालेका बागी लाल ब. चौधरीलाई उछिन्दै काँग्रेस, एमालेका उम्मेदवार भन्दा दोब्बर मतले निर्वाचित भएका छन । माओवादीका सोमलाल चौधरी वियजी भारी मतले विजयी भएका हुन । माओवादीका सोमलाल चौधरी १११६ 

एमालेका लोकेन्द्र प्रशाद जोशी ४९९, काँग्रेसका तारादेवी खडका ४२८, एमालेबाट बाँगी लाल ब. चौधरी ६२१ माओवादीका बागी हस्त ब. चन्द १८२ राप्रपा सुकराम चौधरी १३ मत ल्याएका छन । बेलौरीमा माओवादीले यो संग लगातार १, १० वडा जितेका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>