दोधाराचाँदनी नगरपालिकाको १,५ र १० वडाकाे गणना भैरहेकाे छ । ३ हजार ४ सय ८१ मत गणना हुँदा मेयरमा कांग्रेसका गोपालदत्त भट्ट भन्दा १ सय ६० मतले एमालेका किशोर लिम्बु पछाडि छन् ।
एमालेका लिम्बुले १ हजार १ सय ६६ मत पाएका छन् भने कांग्रेसका भट्टले १ हजार ३ सय २६ मत प्राप्त गरेका छन् ।
उपमेयरमा कांग्रेसकी गंगादेवी जोशीले १ हजार ३ सय ५९ मत पाउँदा एमालेकी खिना चन्दले ९ सय ५४ मत मात्रै पाएकी छिन् ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया