Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ ०१ गते आइतबार

दाेधारा चाँदनि १०मा काग्रेसका चन्द्र बहादुर सिह प्यानल बिजयी

दोधाराचाँदनी नगरपालिका वडा नं. १० मा नेपाली कांग्रेसका चन्द्रबहादुर सिंहको प्यानल नै विजयी भएकाे छ  ।

उनले ७ सय ८६ मत ल्याए । उनका प्रतिस्पर्धी नेकपा एमालेका गंगाराम खड्काले ५ सय ९३ मत पाएका छन् ।

यसैगरी, नेकपा मोओवादीका कमलसिंह थापाले १४, राप्रपाका गोरखबहादुर सुनारले ११ र स्वतन्त्र उम्मेदवार इन्द्रबहादुर सुनारले १ सय ७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>