Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ जेठ ०१ गते आइतबार

बेतकाेटमा काग्रेकाे अग्रता कायम एमाले पछ्याउदै ।

कञ्चनपुरको बेदकोट नगरपालिकामा मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेस अग्रता कायम छ।
१ हजार ८५३ मत गन्दा मेयरमा कांग्रेसका भोजराज बोहराले ६७५ र उपमेयरमा तुलशीदेवी जोशीले ६०४ मत हासिल गरेका छन्।
यस्तै नेकपा एमालेका मेयरका उम्मेदवार सुशिला सिंहले ४८४ मत र उपमेयरमा पार्वती भट्टले ५६९ मत प्राप्त गरेका छन्। 

निर्वाचन कार्यालयका अनुसार माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट समाजवादीका मेयरका उम्मेदवार रामचन्द्र रेग्मीले ३५८ मत र उपमेयरमा माओवादीकी हिरा जैशीले २५० मत प्राप्त गरेका छन्। 

यस्तै राप्रपाका मेयरका उम्मेदवार बमबहादुर बलले ७७, उपमेयर माधवी चन्दले १ सय १८ र मेयरमा राष्ट्रिय जनमोर्चाका नन्दा भट्टले ८ मत ल्याएका छन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>