कञ्चनपुरको भीमदत्त नगरपालिका-१ मा कांग्रेस उम्मेदवार आसेफ कुँवर (भुन्टु) विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्दी समाजवादीका कमल बहादुर विष्टलाई ४६६ मतको अन्तरले हराउँदै अध्यक्ष सहितकाे प्यानल विजयी भएका हुन् ।
कुँवरले ७३२ मत, विष्टले २६६ र एमालेका गगन सिह कार्कीले १९६ मत प्राप्त गरेका छन् ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया