Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ जेठ ०१ गते आइतबार

दाेधारा चाँदनिमा काग्रेसलाई भारि मतले पराजित गरि राप्रपाका खत्रि विजयी

दाेधारा चाँदनि ५ मा  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले खाता खोलेको छ ।  वडा अध्यक्षको जितसँगै राप्रपाले कञ्चनपुरका खाता खोलेको हो ।

वडा नं. ५ को अध्यक्षमा राप्रपाका केशव खत्री ४९८ मतसहित निर्वाचित भएको निर्वाचन अधिकृत कृष्णदत्त भट्टले बताए । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका नरेन्द्रसिंह भण्डारीले ३८० र एमालेका मोहन चन्दले २७२ मत मात्र पाए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>